1 0
Read Time:29 Second

बारा — प्रहरीले भारतीय नम्बरको ट्रकमा लोड गरिएको २ सय ६२ केजी गाँजा शुक्रबार बरामद गरेको छ । भारततर्फ लैजाँदै गर्दा ट्रकसहित गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेले जानकारी दिए । ट्रक चालक फरार रहेका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %