0 0
Read Time:38 Second

धनगढीः कैलालीको कान्द्रा नदीमा निर्माण सुरु भएको १२ वर्षमा पुल बनेको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ थेकीपुरस्थित कान्द्रा नदीमा पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो।                                        कान्द्रा नदीमा पक्की पुल निर्माणका लागि २०६८ जेठ २१ गते सम्झौता भएको थियो। २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो। अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %