1 0
Read Time:48 Second

धनगढीः असार १० गते जिल्ला कारागार कैलालीबाट धनगढी उपमहानगरपालिका–२ की ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परिन्। उनलाई विस्कुटभित्र लागुऔषध लगेको अभियोगमा पक्राउ गरिएको हो। लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छोरा ओमप्रकाश अवस्थीलाई दिन ५ ग्राम ४० मिलिग्राम लागुऔषध लगेर अवस्थी कारागारमा छोरा भेट्न गएकी थिइन्। कमलादेवीको बुहारी तथा ओमप्रकाशकी श्रीमती समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनलाई पनि लागुऔषधकै अभियोगमा अनुसन्धान भइरहेको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %