0 0
Read Time:48 Second

महोत्तरीको रामगोपालपुरमा सामान्य विवादमा गोली प्रहार हुँदा एकजना घाइते भएका छन्।

रामगोपालपुर नगरपालिका– १ बसबिट्टी बजारनिवासी ४४ वर्षीय श्रवण यादवलाई सोही वडाको लक्ष्मीपुर टोलनिवासी ३८ वर्षीय कौशल मण्डलले गोली हानेका हुन्।कौशलले चलाएको तीन राउन्ड गोलीमध्ये दुई गोली यादवलाई लागेको छ। उनलाई तत्काल रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक हस्पिटलमा उपचारका लागि लगिएको थियो। थप उपचारका लागि उनलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा लगिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %