1 0
Read Time:32 Second
काठमाडौं- दार्चुलामा एक जना पुरुषले आफ्नै बुहारी लगेर फरार भएका छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएका पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका हुन् ।
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %