0 0
Read Time:51 Second

अर्घाखाँची सन्धिखर्क नगरपालिका २ को भक्तिटोलामा रहेको पुर्ण सुनचादी पसलको नया ब्यबस्थापन सहित उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाले रिवन काटेर , पानसमा बत्ती बाल्दै उक्त पसलको उदघाटन गरेका हुन । उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य , अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र , चेम्बर अफकमर्स का अध्यक्ष अशोक कुमार श्रेष्ठ , भक्तिटोला टोल सुधार समितिका अध्यक्ष कमल प्रसाद घिमिरे , लगायत उपस्थित थिए

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %