0 0
Read Time:43 Second

सन्धिखर्क नगरपालिका २ नम्बर वडाकार्यालयकाे आ.ब २०७९/८० काे प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाकाे कार्यक्षेत्र  भित्र पर्ने विभिन्न क्षेत्रमा सफा सुन्दर र हरियाली नगर बनाउने उद्देश्यका साथ सनपा २ नं वडा कार्यालयकाे नवनिर्मित वडा कार्यालय भवन परिषर लगायतका क्षेत्रहरूमा फलफुल तथा फुलका बिरुवा राेपण कार्यक्रमकाे झलक । झन्डै ६ हजार बिरुवा लगाउने वडाअध्यक्ष माेतिजंग रायमाझीकाे भनाइ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %