1 0
Read Time:21 Second

नेपाल भम्रणमा आउने विदेशी पर्यटकको औसत बसाई झन्डै दुई दिनले घटेको छ ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार, सन् २०२२ मा विदेशी पर्यटकको औसत बसाई १३.१ दिन रहेको छ । सन् २०२० मा १५.१ दिन र २०२१ मा १५.५ दिन रहेको थियो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %