0 0
Read Time:21 Second

बैतडी ।  बैतडीमा घाँस  काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी  ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %