0 0
Read Time:39 Second

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटक-पटक मुद्दा हाल्दै आएका युवराज पौडेल (सफल)ले सोही पार्टीसँग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टी खोल्न्ने भएका छन् ।उनले खोल्न लागेको नयाँ दलको नाम ‘स्वतन्त्र नेपाली पार्टी’ राखिएको छ । पार्टी दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टीको नीति मौलिक हुने उनले जानकारी दिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %