0 0
Read Time:48 Second

भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु बिहानैबाट खोलिएका छन्।जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतवार सूचना प्रकाशित गरेर मंगलवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिएको हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %