0 0
Read Time:27 Second

अछाममा भिरबाट लडेर अमृता साउदको मृत्यु भएको छ।गलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृताको मृत्यु भएको बताइएको छ। मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %