0 0
Read Time:27 Second

रुकुम। रुकुम पश्चिम – पौडी खेल्न गएकी एक बालिका स्यार्पु तालमा डुबेर बेपत्ता भएकी छिन् । मङ्गलवार दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा रहेको स्यार्पु तालमा डुबेर बाँफिकोट–३ की टिका विक बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

 

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %