0 0
Read Time:56 Second

बाजुराः बाजुराको बुढिगंगा नगरपालिकामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदमाथि हातपात तथा गालीगलौज गरिएको छ।योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै हातपात र गालीगलौज गरिएको नगरपालिकाले जनाएको छ। सोही आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढिगंगा नगरपालिमा वडा नम्बर–७ का वडाअध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %