0 0
Read Time:35 Second

काठमाडौंः एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्न लागेको हो । समूह बीमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %