1 0
Read Time:29 Second
  1. काठमाडौँः नेपालले आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग खेल्नुपर्ने भएको छ । जिम्बावेमा भइरहेको प्रतियोगिताको मंगलबार समूह चरणको खेलपछिको समीकरणमा नेपालले यूएईसँग सातौं स्थानको प्लेअफ सेमिफाइनलमा खेल्नुपर्ने भएको हो । खेल आइतबार हरारेको ताकसिंघा स्पोर्ट्स क्लबमा हुनेछ ।
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %