0 0
Read Time:24 Second

काठमाडौँ — नेदरल्यान्ड्ससँग एकतर्फी खेलमा पराजय भोगेपछि नेपालको विश्वकप क्रिकेट पुग्ने झिनो सम्भावना पनि टुंगिएको छ । जिम्बावेमा भइरहेको आईसीसी विश्वकप छनोट क्रिकेटमा शनिबार नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले हरायो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %