0 0
Read Time:34 Second

चितवन — नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार रातभर सडक ठप्प रहयो । सो ठाउँमा बिहीबार दिउँसो १ बजेतिर पहिरो गएपछि बाटो बन्द भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पहिरो खस्न अझै रोकिएको छैन । पहिरोका कारणले आज पनि बाटो रोकिने अवस्था छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %