0 0
Read Time:49 Second

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर् देशनालय ले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुनमा पाँच हजार सात सय ३२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ भने ३४ जनाको ज्यान गएको छ ।

बङ्गलादेशमा जुन महिनामा डेङ्गीका घटना बढेकाे छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुनमा पाँच हजार सात सय ३२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ भने ३४ जनाको ज्यान गएको छ ।
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %