0 0
Read Time:38 Second

बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ। सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %