0 0
Read Time:36 Second

रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । सोही घटनामा एकै परिवारका थप चार जनाको बुटवल र भैरहवामा उपचार भइरहेको छ ।रोल्पाको लुँग्री गाउँपालिका- ५ बुझिङकी ७ बर्षीया रोशनी बिकको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मंगलबार बिहान पौने ९ बजतिर मृत्यु भएको रुपन्देहीका डीएसपी श्याम सारु मगरले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %