0 0
Read Time:39 Second

काठमाडौँ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।बागमती गाउँपालिका ७ का एकै परिवारका पाँच जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । बिरामी हुनेमा  ४५ वर्षीय रेशम विक, २५ वर्षीय पदम विक, २३ वर्षीय मदन विक, १८ वर्षीया सपना विक र ३० वर्षीया पार्वती विक रहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %