0 0
Read Time:33 Second

डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना  विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी– ५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल र सानु बोगटी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %