0 0
Read Time:32 Second

दार्चुलाः दार्चुलामा चितुवा मृत फेला परेको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा  फेला परेको हो। आज बिहान चितुवा मृत अवस्थामा  फेला परेको बताइएको छ। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले  जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %