0 0
Read Time:35 Second

काठमाडौं: चामल निर्यातमा भारतले रोक लगाएको छ।भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीवार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ। भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %