0 0
Read Time:32 Second

खोटाङको बुइँपामा स्थापना गरिने किराती राजा यलम्बरको प्रतिमा अन्तिम चरणमा तयार हुँदैछ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र तत्कालीन प्रदेश एक सरकारको लागत साझेदारीमा बुइँपास्थित पार्कमा किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा राखिँदैछ। यो मूर्ति आागमी मङ्सिरसम्म तयार हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %