0 0
Read Time:29 Second

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता छन् । आज डुबेको बसबाट चालकसहित चारजनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार बाढीका कारण उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %