0 0
Read Time:29 Second

काठमाडौं । आज बिहान नारायणगढ मुग्लिन सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा १९ जना घाइते भएका छन् ।काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भई दासढुंगानजिक सडकबाट करिब १० मिटर खसेर रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %