0 0
Read Time:46 Second

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएई ‘ए’ सँग आज आफ्नो अन्तिम खेल खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पिसारा ओभलमा हुनेछ।समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन्। नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो। त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %