0 0
Read Time:35 Second

आगामी असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिम घोषणा गरिएको छ। टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन्। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने ग्लोबल टी-२० खेल्न जाँदैछन् भने ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %