0 0
Read Time:40 Second

आज (बिहीबार) पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसो त अहिले बिहान पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘दिउँसो र राति पनि वर्षाको सम्भावना छ’, उनले भनिन्, ‘विशेषगरी आज (बिहीबार) र भोलि (शुक्रबार) व्यापक वर्षा हुने देखिएको छ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %