0 0
Read Time:26 Second

काठमाडौँ — अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन ठोस अग्रता लिएको छ । दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा दुई विकेट गुमाएर १ सय ३० रन बनाएको छ र यससँगै २ सय २१ रनको अग्रता लिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %