0 0
Read Time:41 Second
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध हाल चलचित्र विकास बोर्डका अध्यक्ष रहेका अभिनेता भुवन केसीले दर्ता गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ।
केसीले २०७७ साउन ९ गते साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली-बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर साम्राज्ञीविरूद्ध गाली-बेइज्जती मुद्दा दर्ता गरेका थिए।
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %