0 0
Read Time:51 Second

सुदूरपश्चिम प्रदेशका  अपाङ्गता भएका नागरिक आन्दोलित भएका छन्। उनीहरुले धनगढीमा अनसन सुरु गरेका हुन्। एक हप्ताअघि आन्दोलनको घोषणा गरेर उनीहरु सडकमा छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा अपाङ्गता भएका नागरीकलाई बेवास्ता गरिएको गुनासो उनीहरुको छ। सुदूरपश्चिमका अपाङ्गता भएकाहरुलाई प्रदेश सरकारको बजेटले समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो l

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %